सूची
I would to God that all might become such as I am
प्रेरित 26:29~32
29 पावलले जवाफ दिए, “थोरै समयमा होस् कि धेरैमा यी साङ्लाहरू छोड़ेर, हजूर मात्र होइन तर आज मेरो कुरा सुन्ने जति सबै मजस्तै होऊन् भनी म परमेश्वरमा प्रार्थना गर्छु।”
30 तब राजा, हाकिम, बरनिकी र त्यहाँ बस्नेहरू जति सबै उठे।
31 तब तिनीहरू निस्केपछि आपसमा यसो भन्दै कुरा गरे, “यस मानिसले प्राणदण्ड पाउने अथवा कैद जाने माफिकको केही काम गरेको छैन।”
32 अग्रिपासले फेस्तसलाई भने, “यसले कैसरकहाँ अपिल नगरेको भए त यस मानिसलाई छोडिदिए पनि हुनेथियो।”प्रेरित 26:29-32
Prabhuma rahane jiwan 14
David's stones
Prabhuma rahane jiwan 12
Prabhuma rahane jiwan 11
Prabhuma rahane jiwan 10
Prabhuma rahane jiwan 9
Prabhuma rahane jiwan 8
Prabhuma rahane jiwan 7
Prabhuma rahane jiwan 6
dasangsa, daan ra bheti
Prabhuma rahane jiwan 5
Prabhuma rahane jiwan 4
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...
