सूची
सूची
प्रकाश 19:6~9
6 त्‍यसपछि एउटा ठूलो भीड़को सोरजस्‍तो मैले सुनें, उलंर्दो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्‍तो मैले सुनें, जसले यसो भनिरहेको थियो: “हल्‍लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्‍वर सर्वशक्तिमान्‌ले राज्‍य गर्नुहुन्‍छ।
7 हामी रमाऔं र अत्‍यन्‍त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्‍वयम्‌ तयार भएकी छिन्‌।
8 चहकिलो र स्‍वच्‍छ मलमलको वस्‍त्र पहिरन तिनलाई दिइयो।” चहकिलो मलमलको वस्‍त्र सन्‍तहरूका धार्मिक कार्य हुन्‌।
9 अनि ती स्‍वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्‍त्रणा पाउनेहरू धन्‍यका हुन्‌।” तिनले फेरि मलाई भने, “परमेश्‍वरका सत्‍य वचनहरू यी नै हुन्‌।”
कपी गर्नुहोस्
The Prayer the Lord taught 4
25.3.2 मत्ती 6:9~13 पादरी
The Prayer the Lord taught 3
25.2.23 मत्ती 6:9~13 पादरी
The Prayer the Lord taught 2
25.2.16 मत्ती 6:9~13 पादरी
yeshu khristko gyan ma baddai jawo
25.2.9 २ पत्रुस 3:18 पादरी
The Prayer the Lord taught
25.2.2 मत्ती 6:9~13 पादरी
I would to God that all might become such as I am
25.1.26 प्रेरित 26:29~32 पादरी
Treasure hidden in a field
25.1.12 पादरी
People who led sinners to christ
25.1.5 मर्कूस 2:1~12 पादरी
The Present life for the Eternity
24.12.29 २ कोरिन्थी 4:16~1 पादरी
Let Us Long for the Lord Who Is Coming Quickly
24.12.22 हिब्रू 10:37 पादरी
christain ko jiwan ko prathamikta
24.12.8 मत्ती 6:33~34 पादरी
पढ्दै…
प्रक्रिया हुँदैछ…
text_sending
खोज्दै…