सूची
거듭난 그리스도인의 생활
भजनसंग्रह 116:1~14
1 परमप्रभुलाई म प्रेम गर्दछु, किनभने उहाँले मेरो आवाज सुन्नुभयो, करुणाको निम्ति मेरो पुकार सुन्नुभयो।
2 उहाँले आफ्नो कान मतिर फर्काउनुभयो, यसकारण म बाँचुञ्जेल उहाँको पुकार गर्नेछु।
3 मृत्युको बन्धनले मलाई अलमलाइदियो, र चिहानको वेदना ममाथि आइपर्यो। दु:ख र शोकले मलाई छोप्यो।
4 तब मैले परमप्रभुको नाउँमा पुकार गरें, “हे परमप्रभु, मलाई बचाउनुहोस्।”
5 परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्छ, हाम्रा परमेश्वर करुणाले पूर्ण हुनुहुन्छ।
6 परमप्रभुले सरल हृदय भएकाहरूलाई रक्षा गर्नुहुन्छ। म अति अभावमा परेको थिएँ, उहाँले मलाई बचाउनुभयो।
7 फेरि एक पल्ट हे मेरो प्राण, तँ फेरि शान्त हो, किनभने परमप्रभुले तेरो उपकार गर्नुभएको छ।
8 किनभने हे परमप्रभु, तपाईंले मेरो प्राणलाई मृत्युबाट छुटकारा दिनुभएको छ, मेरा आँखालाई आँसु झार्नबाट, र मेरा खुट्टालाई ठेस लाग्नबाट बचाउनुभएको छ,
9 कि जीवितहरूको देशमा म परमप्रभुको सामुन्ने हिँड्डुल गर्न सकूँ।
10 मैले विश्वास गरें, त्यसकारण मैले भनें, “म साह्रै कष्टित भएको छु।”
11 अनि मैले आफ्नो व्याकुलतामा भनें, “सबै मानिस झूटा हुन्।”
12 परमप्रभुले मेरो निम्ति जति उपकार गर्नुभयो, त्यसको साटो म उहाँलाई के चढ़ाऊँ?
13 उद्धारको कचौरा उच्च उठाएर परमप्रभुका नाउँको म पुकार गर्नेछु।
14 परमप्रभुका सारा प्रजाहरूका सम्मुख उहाँप्रति गरिएका मेरा भाकल म पूरा गर्नेछु।भजनसंग्रह 116:1-14
거듭난 그리스도인의 생활 2
다윗의 편지와 그리스도의 편지
오직 성령의 충만을 받으라
여호와 닛시 (여호와는 나의 깃발이시라)
기다림에 지치지 말라
큰 비밀인 그리스도와 교회(남편과 아내)
Joseph's Pharaoh and Moses' Pharaoh
The People Who Lead Sinner to Christ
The Invitation to God's Feast
Let us repay God's grace
Living a Life for the Load
Where Are You From
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...
