सूची
기다림에 지치지 말라
मलाकी 3:13~18
13 “तिमीहरूले मेरो विरुद्धमा कड़ा वचन बोलेका छौ,” परमप्रभु भन्नुहुन्छ। “तरै पनि तिमीहरू सोध्छौ, ‘कुन विषयमा हामीले तपाईंको विरुद्धमा कुरा गरेका छौं र?’
14 “तिमीहरूले भनेका छौ, परमेश्वरको सेवा गर्नु व्यर्थ छ। उहाँको आज्ञापालन गरेर, अनि सर्वशक्तिमान् परमप्रभुको अगि मरेकाहरूका लागि विलाप गरेझैँ हिँड़ेर हामीलाई के लाभ भयो र?
15 तर अब त हामी हठीहरूलाई नै सुखी भन्छौं। निश्चय नै दुष्ट काम गर्नेहरू सफल भएका छन्, र परमेश्वरलाई हाँक दिनेहरू उम्कन्छन्।”
16 तब परमप्रभुको डर मान्नेहरूले आपसमा कुरा गरे, र परमप्रभुले तिनीहरूका कुरा ध्यानसित सुन्नुभयो। परमप्रभुको डर मान्नेहरू र उहाँका नाउँको मान गर्नेहरूका सम्झनाको पत्र मुट्ठामा उहाँकै उपस्थितिमा लेखियो।
17 “जुन दिन म मेरो निजी धन बनाउनेछु, तिनीहरू मेरा हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “जसरी कुनै मानिसले आफ्नो सेवा गर्ने छोरालाई बाँकी राख्तछ, त्यसरी नै म तिनीहरूलाई बाँकी राख्नेछु।
18 अनि धर्मात्मा र दुष्ट, परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरूले फेरि देख्नेछौ।” मलाकी 3:13-18
오직 성령의 충만을 받으라
여호와 닛시 (여호와는 나의 깃발이시라)
큰 비밀인 그리스도와 교회(남편과 아내)
Joseph's Pharaoh and Moses' Pharaoh
The People Who Lead Sinner to Christ
The Invitation to God's Feast
Let us repay God's grace
Living a Life for the Load
Where Are You From
The Narrow Gate and the Qide Gate
3 Stages of Salvation
In Everything Give Thanks
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...
