सूची
सूची
मर्कूस 2:1~12
1 केही दिनपछि उहाँ कफर्नहुम फर्कनुभयो, अनि मानिसहरूले उहाँ घरमा हुनुहुन्‍छ भन्‍ने सुने।
2 अनि यति धेरै मानिसहरू जम्‍मा भए कि तिनीहरू त्‍यहाँ अटाएनन्‌, यहाँसम्‍म कि ढोकाको बाहिर पनि ठाउँ भएन, र उहाँले तिनीहरूलाई परमेश्‍वरको वचन प्रचार गर्दैहुनुहुन्‍थ्‍यो।
3 अनि चार जनाले बोकेको एक जना पक्षाघातीलाई लिएर मानिसहरू उहाँकहाँ आए।
4 भीड़को कारणले येशूको नजिक त्‍यस मानिसलाई पुर्‍याउन नसक्‍दा तिनीहरूले उहाँ हुनुभएको ठाउँको माथिको छाना खोले, र उघारिएको ठाउँबाट पक्षाघातीलाई त्‍यो सुतेको खाटसमेत तल ओह्रालिदिए।
5 येशूले तिनीहरूको विश्‍वास देखेर त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भए।”
6 तर त्‍यहाँ केही शास्‍त्रीहरू बसिरहेका थिए, र आफ्‍ना मनमा यसो भनेर विचार गरिरहेका थिए,
7 “यस मानिसले किन यसरी बोल्‍दछ? यो त ईश्‍वर-निन्‍दा हो। केवल एक, अर्थात्‌ परमेश्‍वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्‍छ?”
8 अनि तिनीहरू आपसमा यसरी विचार गर्दैछन्‌ भन्‍ने येशूले तुरुन्‍तै आफ्‍नो आत्‍मामा थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू आफ्‍ना मनमा यस्‍तो विचार गर्दैछौ?
9 पक्षाघातीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्‍नु, कि ‘उठ, तिम्रो खाट उठाएर हिँड़’ भन्‍नु, कुनचाहिँ सजिलो छ?
10 तर मानिसको पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।” तब उहाँले त्‍यस पक्षाघातीलाई भन्‍नुभयो,
11 “म तिमीलाई भन्‍दछु, उठ, तिम्रो खाट उठाऊ, र घर जाऊ।”
12 त्‍यो उठ्यो, र तुरुन्‍तै खाट उठाएर सबैका सामुन्‍नेबाट गइहाल्‍यो। यहाँसम्‍म कि, सबै जना आश्‍चर्य-चकित भए, र “हामीले यस्‍तो त कहिल्‍यै देखेका छैनौं” भन्‍दै तिनीहरूले परमेश्‍वरको महिमा गरे।
मर्कूस 2:1-12
प्रतिलिपि गर्नुहोस्
오직 성령의 충만을 받으라
26.8.9 एफिसी 5:18 पादरी
여호와 닛시 (여호와는 나의 깃발이시라)
26.8.2 प्रस्‍थान 17:1~16 पादरी
기다림에 지치지 말라
26.7.26 मलाकी 3:13~18 पादरी
큰 비밀인 그리스도와 교회(남편과 아내)
26.7.19 एफिसी 5:22~33 पादरी
Joseph's Pharaoh and Moses' Pharaoh
26.7.12 उत्‍पत्ति 41:41~43 पादरी
The Invitation to God's Feast
26.6.28 मत्ती 22:1~14 पादरी
Let us repay God's grace
26.6.21 भजनसंग्रह 116:8~9 पादरी
Living a Life for the Load
26.6.14 रोमी 14:7~9 पादरी
Where Are You From
26.6.7 यूहन्‍ना 19:1~9 पादरी
The Narrow Gate and the Qide Gate
26.5.31 मत्ती 7:13~14 पादरी
3 Stages of Salvation
26.5.24 मर्कूस 4:26~29 पादरी
In Everything Give Thanks
26.5.17 १ थेसलोनिकी 5:18 पादरी
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...