सूची
Where Are You From
यूहन्ना 19:1~9
1 तब पिलातसले येशूलाई लगेर कोर्रा लाउन लाए।
2 अनि सिपाहीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँलाई बैजनी रङ्गको वस्त्र पहिराइदिए,
3 र उहाँको नजिक आएर भने, “प्रणाम, यहूदीहरूका राजा!” अनि तिनीहरूले उहाँलाई थप्पड़ लाए।
4 फेरि बाहिर निस्केर पिलातसले तिनीहरूलाई भने, “हेर, म यिनलाई तिमीहरूकहाँ बाहिर ल्याइरहेछु, र तिमीहरूलाई जनाउन चाहन्छु, म यिनमा केही दोष पाउँदिनँ।”
5 तब काँढ़ाको मुकुट र बैजनी रङ्गको वस्त्र पहिरिएका येशू बाहिर आउनुभयो, र पिलातसले तिनीहरूलाई भने, “हेर, यो मानिस!”
6 जब मुख्य पूजाहारीहरू र पहरेदारहरूले उहाँलाई देखे, तिनीहरू यसो भन्दै चिच्च्याउन लागे, “त्यसलाई क्रूसमा टाँग्नुहोस्, त्यसलाई क्रूसमा टाँग्नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरूले नै यिनलाई लगेर क्रूसमा टाँग, किनभने म यिनमा केही दोष पाउँदिनँ!”
7 यहूदीहरूले उनलाई जवाफ दिए, “हाम्रो एउटा व्यवस्था छ, र त्यस व्यवस्थाअनुसार यो मर्नैपर्छ, किनकि यसले आफैलाई परमेश्वरको पुत्र तुल्याएको छ।”
8 यो कुरो सुनेर पिलातस झन् डराए।
9 उनी फेरि महलभित्र पसे र येशूलाई सोधे, “तिमी कहाँका हौ?” तर येशूले उनलाई केही जवाफ दिनुभएन। यूहन्ना 19:1-9
오직 성령의 충만을 받으라
여호와 닛시 (여호와는 나의 깃발이시라)
기다림에 지치지 말라
큰 비밀인 그리스도와 교회(남편과 아내)
Joseph's Pharaoh and Moses' Pharaoh
The People Who Lead Sinner to Christ
The Invitation to God's Feast
Let us repay God's grace
Living a Life for the Load
The Narrow Gate and the Qide Gate
3 Stages of Salvation
In Everything Give Thanks
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...
