सूची
A Life led by the Holy Spirit
गलाती 3:1~6
1 हे मूर्ख गलाती हो, कसले तिमीहरूलाई मोहनी लाएर वशमा पार्यो? तिमीहरूका आँखाकै सामुन्ने येशू ख्रीष्ट क्रूसमा टाँगिनुभएको कुरा स्पष्ट रूपले वर्णन गरिएको थियो।
2 यति मात्र म तिमीहरूलाई सोध्न चाहन्छु, तिमीहरूले पवित्र आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ, कि सुनेका वचनमा विश्वास गरेर?
3 के तिमीहरू यति मूर्ख छौ, कि आत्मामा सुरु गरेर शरीरमा शेष गर्दैछौ?
4 के यतिका दु:ख तिमीहरूले व्यर्थमा भोग्यौ त?– यदि यो साँच्चै व्यर्थमा भयो भनेता।
5 जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ, र तिमीहरूका माझ आश्चर्यकर्महरू गर्नुहुन्छ, के यो सबै उहाँले व्यवस्थाका तिमीहरूका कामको कारणले गर्नुभएको हो, कि सुनेका वचनमा तिमीहरूले विश्वास गरेको कारणले हो?
6 अब्राहामलाई नै हेर, “उनले परमेश्वरमा विश्वास गरेथे, र यो उनको निम्ति धार्मिकता गनिएको थियो।” गलाती 3:1-6
Where Are You From
The Narrow Gate and the Qide Gate
3 Stages of Salvation
In Everything Give Thanks
The will of God toward the saints in Christ Jesus
The Second Coming of the Lord and the Rapture of Christians
Concerning Our Common Salvation
A Living Sacrifice, Acceptable to God
The Way to Receive Rest and Refreshment
Let us practice the love of the Load 2
Let us practice the love of the Load
Living a Watchful Faith
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...
