सूची
सूची
यशैया 28:9~13
9 “त्‍यसले कसलाई सिकाउन चाहेको छ? कसलाई त्‍यसले समाचारको अर्थ बुझाउँदैछ? भर्खर दूध छोड़ेका बालकहरूलाई, भर्खर दूधबाट अलग गरिएकाहरूलाई?
10 किनकि यस्‍तो छ– गरिबस, गरिबस, शासन गर, शासन गर, यहाँ अलिकति, त्‍यहाँ अलिकति।”
11 त्‍यसो हो भने, अन्‍य भाषा र अरू नै बोलीद्वारा परमप्रभु यस प्रजासित बोल्‍नुहुनेछ,
12 जसलाई उहाँले भन्‍नुभयो, “विश्राम गर्ने ठाउँ यही हो, थाकेकाहरूले यहीँ नै विश्राम गरून्‌। अनि आरामको ठाउँ यही हो।” तापनि तिनीहरूले सुन्‍ने मन गरेनन्‌।
13 यसकारण परमप्रभुको वचन तिनीहरूलाई यस्‍तो हुनेछ: गरिबस्‌, गरिबस्‌, शासन गर्‌, शासन गर्‌, अलिकति यहाँ, अलिकति त्‍यहाँ। यसरी तिनीहरू अगि बढून्‌ र लोटून्‌ र घाइते होऊन्‌ र पासोमा परून्‌।
यशैया 28:9-13
प्रतिलिपि गर्नुहोस्


Where Are You From
26.6.7 यूहन्‍ना 19:1~9 पादरी
The Narrow Gate and the Qide Gate
26.5.31 मत्ती 7:13~14 पादरी
3 Stages of Salvation
26.5.24 मर्कूस 4:26~29 पादरी
In Everything Give Thanks
26.5.17 १ थेसलोनिकी 5:18 पादरी
The will of God toward the saints in Christ Jesus
26.5.10 १ थेसलोनिकी 5:16~18 पादरी
A Life led by the Holy Spirit
26.5.3 गलाती 3:1~6 पादरी
The Second Coming of the Lord and the Rapture of Christians
26.4.26 मत्ती 24:32~35 पादरी
Concerning Our Common Salvation
26.4.19 यहूदा 1:1~4 पादरी
A Living Sacrifice, Acceptable to God
26.4.12 रोमी 11:35~12:2 पादरी
Let us practice the love of the Load 2
26.3.29 १ यूहन्‍ना 4:10~12 पादरी
Let us practice the love of the Load
26.3.22 १ यूहन्‍ना 4:9~12 पादरी
Living a Watchful Faith
26.3.15 एफिसी 5:14~17 पादरी
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...