सूची
The Prayer the Lord taught 2
मत्ती 6:9~13
9 “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्।
10 तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्।
11 हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्।
12 हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’ मत्ती 6:9-13
이때까지 없었나이다
Prabhuma rahane jiwan 14
David's stones
Prabhuma rahane jiwan 12
Prabhuma rahane jiwan 11
Prabhuma rahane jiwan 10
Prabhuma rahane jiwan 9
Prabhuma rahane jiwan 8
Prabhuma rahane jiwan 7
Prabhuma rahane jiwan 6
dasangsa, daan ra bheti
Prabhuma rahane jiwan 5
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...
