वचन प्रचार
|
आईतवार वचन 주님께로부터 세상에 보냄을 받은 성도
बक्ता
मिती 2024.07.21
हेेर्ने
बचन प्रचार सुन्ने
YouTube
Download
URL copy
주님께로부터 세상에 보냄을 받은 성도
बक्ता
मिती 2024.07.21
हेेर्ने
बचन प्रचार सुन्ने
YouTube
Download
URL copy
यूहन्ना 20:19 ~ 23
19 त्यही दिन, अर्थात् हप्ताको पहिलो दिनको साँझ, जब यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर भित्र बसेका थिए, येशू आएर तिनीहरूका माझमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति!” 20 यति भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा पनि देखाउनुभयो। प्रभुलाई देखेर चेलाहरू अति खुशी भए। 21 तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति! जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु।” 22 अनि यति भनेर उहाँले तिनीहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ। 23 जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन।
|