वचन प्रचार
|
आईतवार वचन The Blessed Man 8
बक्ता
मिती 2024.06.16
हेेर्ने
बचन प्रचार सुन्ने
Vimeo
YouTube
Download
URL copy
The Blessed Man 8
बक्ता
मिती 2024.06.16
हेेर्ने
बचन प्रचार सुन्ने
Vimeo
YouTube
Download
URL copy
मत्ती 5:10 ~ 12
10 धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। 11 “धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्। 12 तब रमाओ, र अत्यन्त खुशी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए।
|