वचन प्रचार
|
आईतवार वचन A Life That Pleases the Lord
बक्ता
मिती 2023.09.10
हेेर्ने
बचन प्रचार सुन्ने
Vimeo
YouTube
Download
URL copy
A Life That Pleases the Lord
बक्ता
मिती 2023.09.10
हेेर्ने
बचन प्रचार सुन्ने
Vimeo
YouTube
Download
URL copy
हिब्रू 11:4 ~ 5
4 विश्वासद्वारा हाबिलले परमेश्वरलाई कयिनले भन्दा अझ ग्रहणयोग्य बलि चढ़ाए, र त्यसद्वारा नै हाबिल धर्मी ठहरिए। तिनको बलि स्वीकार गरेर परमेश्वरले आफ्नो सम्मति जनाउनुभयो। तिनी मरे तापनि विश्वासद्वारा नै तिनी अझै बोलिरहेका छन्। 5 विश्वासद्वारा मृत्यु नचाखी हनोक स्वर्गमा उठाइलगिए, र तिनी कतै फेला परेनन्, किनकि परमेश्वरले तिनलाई लानुभएको थियो। तिनी उठाइलगिनुभन्दा अघि परमेश्वरलाई तिनले प्रसन्न पारेका कुराको पुष्टि भएको थियो।
|