वचन प्रचार
|
आईतवार वचन Man's Plan and God's Will
बक्ता
मिती 2023.01.08
हेेर्ने
बचन प्रचार सुन्ने
Vimeo
YouTube
Download
URL copy
Man's Plan and God's Will
बक्ता
मिती 2023.01.08
हेेर्ने
बचन प्रचार सुन्ने
Vimeo
YouTube
Download
URL copy
याकूब 4:13 ~ 17
13 “आज वा भोलि हामी फलानो सहरमा जाऔंला, त्यहाँ एक वर्ष बिताऔंला र व्यापार गरेर नाफा गरौंला” 14 भन्नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्दैनौ। तिम्रो जिन्दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्ति देखा पर्छ, अनि हराइहाल्छ। 15 यसको सट्टामा त तिमीहरूले यसो भन्नुपर्ने, “यदि परमेश्वरको इच्छा भयो भने हामी बाँचौंला र यस्तो-उस्तो गरौंला।” 16 तर अहिले तिमीहरू आ-आफ्ना शेखीमा धाक लाउँछौ। यस्तो सबै शेखी खराब हो। 17 यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ।
|